Friday, July 28, 2017

आज नयाँ जनै फेर्ने दिन !! जनै दिवस

आज नयाँ जनै फेर्ने दिन  शरिर मा महिना अघि लगाएको जनै यद्दपि छँदैछ फाल्ने मन नहुँदाहुँदै पनि मैले जबरजस्ती गरे  अझै कति  ! झन आज हात मा पनि थपिएको

मेरो ब्रतबन्ध 10 वर्षकै उमेरमा गरेको मलाई याद २०६४ साल मा गरिएको थियो बाजा बजाएरै अझै पनि सम्झन्छु, त्यस बेला रमाइलो भएको थियो.....

....आज कलेज पनि छुट्टीनै थियो बजे सम्म सुत्ने बिचार थियो तर पाइएन,,,,मामाघर बाट फोन आको आइभाञ्जा कति बेला आउने हो

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...