Sunday, April 23, 2017

प्रेम कि यौवन (प्रेम कथा)

                                                                                                                                   --सुजन ढकाल 


लपक्कै म संग टासीइ। मैले पनि कसिलो गरि अंगाले। त्यसपछि मेरा हरेक क्रियाकलापमा उसले मौन स्वीकृति दिइ । मैले पनि त्यो अबसरको भरपुर फाइदा लिदै थिए । यी क्रियाकलापहरु, उ म संग यसरि प्रस्तुत हुनुमा दङ्ग थिए म ।नौलो ठाउ एकान्त कोठा अनि म संग उ थिइ । यो सोचिन कि उसले, अरु कोहि पनि हुन सक्छ त्यहाँ । हुनत त्यहाँ कोहि आउने वाला थिएन। म अचम्म मानेर उसका हरेक क्रिया प्रतिक्रिया नियाली रहेको थिए । बिस्तारै हामी अर्कै संसारमा ओउगे जस्तो महसुस गर्दै थियौ । हामी एकअर्काको अंगालोमा थियौ । उसले पुरै सरिर छोडी दिई । मानौ उ पुरै बेहोस छे । मेरा हात हरु उसको कपाल हुदै बिस्तारै अनुहार सम्म पुग्दै थिए । म सम्हालिन नसक्ने अवस्थामा पुगीउ  सकेको थिए अनि उ पनि । उसको ऒठको नजिक मेरो ऒठ पुग्दा प्रतिक्रिया जनाउनुको साटो झन् साथ दिन खोज्दै थि । बल्बुत्ताले भ्याए सम्म हामी एक अर्कामा कसियौ । त्यो प्रेमिल साझ त्यो समयमा मेरो कल्पना भन्दा बाहिर थियो । हामी बिस्तारै समाजले तेर्स्याएको बन्धनको घठो फुकाउदै थियौ ।

एकदिन मैले जिस्किएर येस्तै कुरा गर्दा "बिबाह भन्दा पहिला तिमि मलाई सपनामा पनि एस्तो अवस्थामा नदेख, नसोच" भनेकी थिई तर कसरि येति छिट्टै पुरै १८० डिग्री चेन्ज भईछ । उसको जवानीलाई अंगाल्दै म पुरै उ माथि हुन पुगेछु ।
अकस्मात !!!
"तोडियो तोडियो, सम्बन्ध तोडियो..." बज्दा पो झस्कियौ ।
हामी एक अर्का लाई त्यो अवस्थामा देख्दा छाँगा बाट खसे जस्तो भयो । हाम्रो टाउको निहुरि परि रह्यो । हामी लाजले एक अर्का लाई सिधा नजरले हेर्न सकेका थिएनौ ।
एकछिन पछि मैले घडी हेरे । बिहान भैसकेको रहेछ, ३ बजी सकेको रहेछ । हत्तपत्त कपडा मिलाए अनि मोबाइल चलाउदै बसी रहे ।
....
....
...





No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...