Wednesday, July 23, 2014

आज साउन ७ अर्थात नेपाल कम्युनिष्ट पार्टीका संस्थापक


महासचिब कमरेड पुष्पलाल को ३६ स्मृति दिवस यस सन्दर्भमा कमरेड पुष्पलाल प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दैआजको दिनमा नेपालको कम्युनिष्ट आन्दोलन भित्ररहेको उग्रवामपन्थी भड्काव िक्षणपन्थी अबसरबाद लाई पराजित गर्दै एकताबद्ध रुपमा कम्युनिष्ट आन्दोलनलाईअगाडि बढाउने प्रेरणा मिलोस !!!कमरेड पुष्पलाल -जिन्दाबादनेकपा (एमाले) -जिन्दाबाद
जनताको बहुदलिय जनबादजिन्दाबाद

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...