चुनावमा पराजय भोगेकी नेत्री पार्वती रावल सोमवार भरतपुरमा पत्रकार सम्मेलन गर्दैथिईन् । एक जना महिला आएर रुदैं पार्वतीलाई अगांलिन । भनिन् “मेरी छोरी हराई, दिल्ली जान्छु भन्थी रे । सवैलाई हारगुहार गरें कहीं भेटिएन, लौ न पार्वती मेरो बर्बाद भयो ।” चितवन जगतपुरकी ती गिता अधिकारीको बिलौनाले रावल पनि भावविव्ह्ल भएर खोजीमा आफु लाग्ने बताईन् । रावलले सक्रियता पूर्वक प्रहरी , माईती नेपाल लगायतका संस्थामा घटना पु¥याईन् । मंगलवार माईती नेपालले भारत प्रवेश नाका सुनौलीवाट गीताकी १६ बर्षिया छोरीलाई भारत जान लागेको अवस्थामा फेला पारी चितवन फर्काएको छ । दिउंसो भेटिएकी नेत्री रावलले भनिन्, “ आज म अत्यन्त खुसी छु । गीताले हराएकी छोरी पाईन् । ”
Subscribe to:
Post Comments (Atom)
उदारो शब्दहरु
कबिता मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन छाडिसके अनि साझ पर्द...
-
कबिता मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन छाडिसके अनि साझ पर्द...
-
डा. लोकेन्द्र न्यौपाने प्रीय पाठक मित्रहरु! फाल्गुनको सुर्य आकाशमा रमाइलो मानी मानी नाच्दै थियो, बाइपास रोड नजिकका गाडीहरु एकनास मज्...
-
क्याफेको एउटा कुनामा बसेर हातमा लिएको कफिमा सुगर घोल्न थाले देखि नैं मुटु घुलिन थालेको थियो प्रेमिल स्पर्सहरुले कफिको सुगन्धम...

No comments:
Post a Comment