Tuesday, April 22, 2014

नेपाली क्रान्ति जिन्दाबाद ...

@;'hg 9sfn 

आज २०७१/०१/०९ गते नेपाल कम्युनिस्ट पार्टी को स्थापना दिवस . नेपालका कम्युनिस्ट हरु कोइ सिद्धान्त हिनताका शिकार भए, कोइ सम्सद्बाद्लाई नै लक्ष्य ठानेर क्रान्तिकारी रुपान्तरनको दिशाबाट अलग भएको आरोप छ / यो केवल आरोप रहेको कुरा नेपालका क्रान्तिकारी हरुले पुस्टि गर्नुपर्छ / अझ यो काम नेकपा एमालेले गर्नुपर्छ / यसै सन्दर्भमा नेकपा एमाले जनताको बहुदलीय जनबादको रक्षा, प्रयोग र बिकाशको सम्दर्भमा बहस गर्दैछ / यो बहस जुँगाको लडाई नबनोस / नेपाली श्रमजीबी जनता , गरिब मजदुर तथा अन्यायमा परेका किसान सबैको मुक्तिको बाटो खोज्ने, क्रान्तिकारी कार्यक्रम तय गर्ने माध्यम बनोस / हार्दिक शुभकामना .....  नेपाली क्रान्ति जिन्दाबाद ...

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...