Tuesday, August 27, 2013

होला त चुनाब ? बन्ला त संबिधान?



सुजन ढकाल 






“यी नेताहरू सबै फटाहा हुन…” कुनै लाममा बसेका एकजना लक्का 

जवानले गफ निकाले ।

“हो त नि… कसैले केही गर्ने हैनन् …सबै आफ्नो भूँडी भर्न मात्रै नेता

 भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।

“एउटा- दुईटा मात्रै हैनन् … के गर्ने जम्मै उही ड्याङका मुला छन्” 

अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।

“के गर्नु… कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्” अर्का पाका उमेरका ले निचोड निकाले ।

“हैन यो लाइन पनि कत्ति ढिला बढेको…२ घण्टा घाममा उभ्भिदा- उभ्भिदाँ खुट्टै दुखी सक्यो …” लाममा 

पछाडि रहेका एकजना बुढा बा ले भने: “…आफ्नो भोट हाल्ने पालो आए त घर गएर आराम गर्थे ।



No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...