
झस्काउने गरि एक्कासि मेरो मोबाइल बज्यो। पोष्टपेडको मोबाइल नम्बर थियो। समान्य स्वरमा 'हेल्लो।' भनी बाेलें म।
उताबाट आवज आयो,' म चितवन जिल्ला प्रहरी कार्यलयबाट बोल्दैछु। तपाईं तुरुन्तै जिप्रका मा हाजिर हुन आउनुहोला। तपाईंकि कुनै समयको प्रेमिकाले तपाईंको नाममा उजुरी हालेकी छिन।'
मैले हेल्लो सक्नासाथ सरसर्ती बोलेका सरकारी मान्छेले निमन्त्रणा दिएर फोन राखिदिए। अचम्मित हुनु पर्ने अवस्था थिएन। आखिर आवश्यकता नै यहि थियो तिनिहरुको जो मेरो घमण्डको अगाडि शिर झुकाउन बाध्य थिए।
अन्तत लहैलहै या आक्रोशमा तीन बर्ष देखि परिचीत हाम्रो प्रेम कानुनको कठघरा सम्म उभिन पुग्यो।
अन्तिम भाग
म NPI र त्यो प्रेम
सुजन ढकाल
म NPI र त्यो प्रेम
सुजन ढकाल
No comments:
Post a Comment