श्रीमान् उपाध्यक्ष ज्यु,
CTEVT, सानोठिमी भक्तपुर ।
CTEVT, सानोठिमी भक्तपुर ।
विषय:-ज्ञापनपत्र सम्बन्धमा ।
अनेरास्ववियु विद्यार्थीहरुको हक हित र अधिकारसंग जोडिएका कुनै पनि विषयहरुमा प्रतिकुल सम्झौता गर्दैन, साथै शिक्षा क्षेत्रभित्रका अराजकता, अनियमितता, ढिलाससुस्ती, भ्रष्टाचार र मनपरीतन्त्रलाई समेत टुलुटु हेरेर मात्र वस्न सक्दैन। त्यसका विरुद्ध भण्डाफोर गर्दै सशक्त आन्दोलनको अगुवाई समेत गर्दछ ।
यतिवेला शिक्षाक्षेत्रलाई सबैखाले वेथिती र खराबीहरुबाट मुक्तपार्दै सम्पूर्ण गरिब जनताको पहुचमा प्राबिधिक शिक्षा पुर्याउने आम प्रतिवद्धता भईरहेको समयमा CTEVT ले विगत देखि संचालन गर्दै आइरहेको मौका परिक्षा हटाउने र विद्यार्थीहरुलाई आर्थिक भार पर्ने गरि रजिस्ट्रेसन शुल्क वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन अनुरोध गर्दछौ । हाल संचालनमा आएका कलेजहरुको उचित संचालन नभईरहेको अवस्थामा NHPC, Nursing Council,DDA, engineering Council र CTEVT आफैले निर्धारण गरेको मापदण्डलाई समेत बेवास्था गर्दै मनोमानी ढंगले ठुलो आर्थिक चलखेल गरि नया कलेजहरु संचालन अनुमति दिईरहेको यी सबै कुराहरु प्रति अनेरास्वोबियुको गम्भीर ध्यान आकर्षण भएको छ। त्यसैले निम्न मागहरु राख्दै यो ज्ञापन पत्र पेश गर्दछौ। हामीलाई आशा छ अनेरास्ववियुले उठाएका यी मागहरु पुरा गर्न CTEVT का पदाधिकारीहरु गम्भीर भएर लाग्ने छन् । अन्यथा विद्यार्थीहरुले भोग्नु परेको समस्या र अनियमितताको चुलिमा बसेर अनेरास्ववियु रमिते मुकदर्शक मात्र बन्ने छैन आन्दोलनको मसाल बोक्न बाध्य हुनेछ ।
मागहरु
1. रजिस्ट्रेसन शुल्कमा गरिएको वृद्धि तत्काल फिर्ता गर ।
2. CTEVT ले विगतदेखि संचालन गर्दै आइरहेको मौका परिक्षाको व्यवस्था हटाउने निर्णय तत्काल फिर्ता गर
3. CTEVT बाट सम्बन्धन लिएर संचालन गरिरहेका कलेजहरुले लिईरहेको मनपरी शुल्कलाई तत्काल नियन्त्रण गरि उच्च स्तरीय शुल्क निर्धारण समितिले तोकेको शुल्क लागु गर ।
4. हाल संचालनमा आएका कलेजहरुको उचित संचालन नभईरहेको र उत्पादित विद्यार्थीहरुको उचित व्यवस्थापन नभईरहेको अवस्थामा ठुलो आर्थिक चलखेलमा नया कलेजहरु सम्बन्धन दिने प्रक्रिया तत्काल बन्द गर ।
5. फ्यकल्टी बोर्डको निर्माण गर ।

गोविन्द गिरी
CTEVT इन्चार्ज तथा
अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य
CTEVT इन्चार्ज तथा
अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य

No comments:
Post a Comment